Loading the content... Loading depends on your connection speed!

Happy New Year Wishes in Nepali Language

For those who are looking for the New Year Wishes, I have collections of New Year Wishes in the Nepali Language.  These “Happy New Year 2074 Wishes” are great from sharing via various social medias like Facebook, Twitter, Instagram, Snapchat, Hike, Whatsapp, etc.

Happy New Year Wishes in the Nepali LanguageAlong with the wishing status, I have a collection of “Happy New Year 2074 Greetings/Cards and Images“.

New Year Wishes in the Nepali Language.

  1. नयाॅ वर्ष २०७४ को अग्रीम अग्रीम शुभकामना छ। साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछु!! सूखमय रहोस् हजुरको जिन्दगी! आटेको चाहेको सपना सहजै सम्पन्न होस्। #HappyNewYear
  2. नया बर्ष २०७४ सालको पावन अबसरमा  समस्त नेपाली बुवा, आमा, दाजु, भाई, दिदी, बहिनी, आफन्त जन लगायत आत्मिय साथीहरूमा हर्ष, खुशी,उमङ्ग छाइ रहोस । सफलताले सिखर चुमोस । मनको चाहनाहरु सजिलै पुरा हुन् । दुख, पिडा, अर्चना, पाखा लागुन, देशमा शान्ति छारियोस । यहि छ मेरो  सुभकामना। #HappyNewYear
  3. ???????? नयाँ बर्ष २०७४ सालकाे शुभकामना??????✌✌✌✌???#HappyNewYear
  4. ? नया बर्ष २०७४ सालको हार्दिक शुभकामना।? #HappyNewYear
  5. <3 HAPPY NEW YEAR <3 #HappyNewYear
    <3 नयाँ बर्ष को शुभकामना <3 #HappyNewYear
  6. नयाँ वर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना !!! #HappyNewYear
  7. सबै साथीहरूलाई नयाँ बर्ष 2074 सालको सुभकामनाको साथमा यो उपहार! (mention something in your profile picture). #HappyNewYear
  8. नब बर्ष २०७४ सालको समपुण फेस बुक साथीहरुलाइ हार्दिक मंगलमय शुभ कामना छ । #HappyNewYear
  9. नेपाली पहिरन ,ढाका टोपी ,मेरो पन ,मेरो मन ,
    खुशी खुशी समर्पित छ देश लाई मेरो तन ।
    नया बर्ष सन् २०१७ को धेरै धेरै शुभ कामना ,
    जय होस । । । #HappyNewYear
  10. नयाँ बर्ष २०७४ सालको शुभकामना ?????? #HappyNewYear
  11. नयाँ बर्ष २०७४ को पावन अवसरमा हाम्रा बुवा आमा दाजुभाई दिदि बहिनी साथीभाइ इस्टमित्र तथा सम्पुर्ण नेपालीहरुलाई नयाँ संविधानको सफलरुपमा कार्यान्वयन तथा भष्टाचार पुर्ण रुपमा निर्मुलभइ देश विकाश समृधिरुपमा होस भन्ने हार्दिक शुभकामना प्रकट गर्दछु । नयाँ जोश नयाँ उमंग साथ नयाँ वर्ष मनाऊँ। #HappyNewYear
  12.  धेरै नया बर्ष आए गए देशको अवस्था बिग्रेको बिग्रै छ नया वर्ष 2074 ले देशभर शान्तिपूर्ण वातावरण छाओस संसद भवनमा बसेर आफ्ना निजी विद्यालय का कार्ययोजना , कार्यालय समयमा मदिरापान, जुवातास ले सेवाग्राहीलाई सेवाबाट बञ्चित हुनुपर्ने आदि जस्ता अवस्थाको अन्त्य होस नेपालमा नै केहि गरि खान पाउने वातावरण सृजना होस स्थानिय चुनाव मा स्वच्छ छवि भएका जनप्रतिनिधि छनौट गरि जनताले शुसासनको अनुभुति गर्न पाउन नयाबर्ष को हार्दिक मंगलमय शुभ कामना। #HappyNewYear

And here is one “Naya barsa ko subhakamana kabita” just for you.

नयाँ बर्ष
हराएको खुशी खाेज्दै अायाे नयाँ बर्ष
शुख शान्ति र समृद्धि बाेकि ल्यायाे
फुल्न थाले फुलहरु मगमगाउदै
नयाँ बर्ष २०७४ तिम्राे स्वागतमा
दु:खी अशक्तकाे मुहारमा देउ खुशी
यहि छ नब बर्ष २०७४ काे शुभकामना
विषम धिमाल
डाँगीहाट-१, माेरङ

Check out more Happy New Year FB Status. And finally, Happy New Year 2074 to all of the Nepalese living inside and outside Nepal. Learn more about what Nepalese do in their New Year.

अनी मेरो तर्फ बाट पनि नयाँ बर्ष २०७४ सालको पावन अबसरमा सम्पुण नेपाली मनहरुमा हार्दिक मंगलमय व्यक्त गर्दछु।  Happy Bikram Sambat New Year 2074.

By: rabinsxp
Leave a Reply

Your email address will not be published. Required fields are marked *

Name required Email required Website Comment

Back to top

Share Page

Close